काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले सेवा विस्तारको क्रममा एकसाथ दुईवटा जहाज थपेको छ । यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो । यी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गरेका हुन् । यतीले ७२ सिट क्षमताको दुईवटै विमान बंगलादेशबाट खरीद गरी ल्याएको हो । विमान थप गरेसँगै यतीसँग एटिआर ७२–५००…