काठमाडौं । सरकारले नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया अघि बढाएको छ । निगमको व्यवस्थापन कमजोर भएको भन्दै हाल रणनीतिक साझेदार भित्र्याउने तयारी शुरु गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिए । ‘हाल रणनीतिक साझेदार भित्र्याउने सम्वन्धमा अर्थमन्त्रालयमा प्रस्ताव पेस गरेका छौं,’ उनले भने, ‘अर्थबाट प्रस्ताव स्वीकृत भएर आएसँगै साझेदार…