Logo

२०१६ मा पर्यटकको आगमन १६ प्रतिशतले बढ्यो, ३ लाख १३ हजार ५ सयले गरे नेपाल भ्रमण

काठमाडौं । २०१६ मा पर्यटक संख्यामा बृद्धि भएको छ । सो समयाअविधमा अध्यमगमन विभागका अनुसार २०१६ को पहिलो ६ महिनामा ३ लाख १३ हजार ५ सय ५२ पर्यटक भित्रिएका छन् । यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा तुलनामा १६ प्रतिशतले बढी हो । २०१५ को पहिलो ६ महिनामा २ लाख ७७ हजार ९ सय ५२…