काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही अस्ट्रेलियाको मेलवर्नमा आयोजना हुन लागेको ग्रान्ड नेपाल फेस्टिवलमा सहभागी हुन अस्ट्रेलिया तर्फ जान लागेका छन् । अस्ट्रेलियाको मेलवर्नमा १४ डिसेम्वर देखि २१ डिसेम्वर सम्म एनआरएनले आयोजना गर्न लागेको ग्रान्ड नेपाल फेस्टिवलको प्रमुख अतिथिको रुपमा पर्यटनमन्त्री शाही अस्ट्रेलिया जान लागेका हुन । शाहीले शनिबार ग्रान्ड नेपाल…