काठमाडौं । चिनीयाँ कम्पनी वाइज पिस डेभलपमेन्टले नेपालमा होटल क्षेत्रमा लगानी गर्न लागेको छ । कम्पनीले वाल्डो डाइनेस्टी नाममा नेपालमा होटल सञ्चालन गर्न लागेको हो । त्यसका लागि आवश्यक तयारी पुरा भएको होटलका स्थानीय साझेदार महेश्वर श्रेष्ठले जानकारी दिए । ‘उद्योग विभागमा होटल दर्ता गरेका छौं उनले भने’ अब अन्य कानुनी प्रक्रिया अघि बढाउँदैछौं ।’…