काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रणनितीक साझेदार भित्र्याउने प्रक्रिया अघि बढाएको छ । रणनीतिक साझेदारका भित्र्याउनका लागि पर्यटन मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन भएको समितिले सो प्रक्रिया सुरु गरेको हो । हाल रणनीतिक साझेदारको मोडालिटीबारे छलफल भइरहेको निगमका प्रवन्ध निर्देशक प्रवन्ध निर्देशक सुगतरत्न कंशाकारले जानकारी दिए । ‘कुन मोडालिटीमा कसरी अघि बढ्ने भन्ने बारे…