Logo

कतार एयरवेजलाई विश्वकै सर्वोत्कृष्ट एयरलाइनको उपाधि’ खुशीयाली मनाउन छुटको घोषणा

काठमाडौं । कतार एयरवेजले स् ‘वल्र्ड्स बेष्ट एयरलाइन’ उपाधी हात पारेको छ । कम्पनीले काइट्र्याक्स मार्फत प्रदान गरिएको ‘विश्वकै सर्वोत्कृष्ट एयरलाइन’को उपाधी जितेको हो । सोहि अबसरमा कतार एयरवेजले ४० प्रतिशतसम्मको फेयर डिस्काउण्ट योजना सार्वजनिक गरेको छ । मेहेनत र आफ्ना यात्रुलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गरे बापत प्राप्त सो सफलता पाएको बताएको छ ।…