Logo

यती एयरलाइन्सद्धारा एटीआर विमान थपको घोषणा, बिराटनगर र नेपालगञ्जबाट उडान भर्ने

काठमाडौं । यती एयरलाइन्सले एमएसएन ८७६ सहितको एटीआर विमान थपेको घोषणा गरेको छ । आफ्नो सेवा थप विस्तारित गर्ने उद्देश्यका साथ सो विमान थप गरेको हो । नेपाली दर्ता नम्बर ९एन–एएमएन (म्यानुफ्याक्चरिङ सिरियल नम्बर) रहेको नयाँ विमान एफएए/ईएएसए चाप प्रमाणित नेपाली आन्तरिक उडान क्षेत्रकै सर्वाधिक नयाँ (कान्छो) विमान भएको कम्पनीले जानकारी दिएको छ । ट्विन…