Logo

एयरपोर्टमा बाँदरलाई हानेको ढुंगा निगमको नयाँ बसमा, सिसा फेरियो

काठमाडौं । नेपाल भित्र्याएको छोटो समयमै नेपाल वायु सेवा निगमको बसको सिसा फेरिएको छ । बाँदरलाई हानेको ढुंगाले  बसको सिसा फुटेपछी फेर्न परेको हो । त्रिभुवन विमानस्थलमा बाँदर धपाउने क्रममा पार्किङमा राखिएको बसमा ढुंगा लागेको थियो । सिसा फुटेपछी निगमले हाल नेपालमै सिसा परिवर्तन गरेको प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार निगमले साँढे…