Logo

भुकम्प र नाकाबन्दीको प्रभाव, होटलमा लगानी ७० प्रतिशतले घट्यो

काठमाडौं । गत बैशाख १२ को भुकम्प तथा करीव ४ महिना लामो भारतीय नाकाबन्दीले अर्थतन्त्रलाई उथलपुथल मात्र बनाएन लगानीकर्ताहरुको मनोबल समेत घटाएको छ । त्यसमा पनि पर्यटन व्यवसाय तथा होटलमा लगानी गर्ने लगानीकर्ताको मनोवल त धेरै गिरेको तथ्याङ्कले देखिएको छ । २०७२ सालमा पर्यटनमुलक उद्योग क्षेत्रमा भित्रिएको लगानीको प्रस्ताव निरासाजनक रहेको उद्योग विभागको तथ्याङ्कले देखाएको…