काठमाडौं । नेपाल सरकारको चालू आर्थिक वर्षको बजेट कार्यान्वयन यही साउन १ देखि शुरु भइसक्यो । सरकारको बजेट कार्यान्वयन शुरु भएको २० दिन भइसक्दा पनि नेपालको पर्यटन प्रर्वद्धनको मुख्य जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डको बजेट कहिले आउने भन्ने अहिलेसम्म टुंगो लागेको छैन । निजी सार्वजनिक साझेदारीको सबैभन्दा सफल उदाहरणका रुपमा रहेको नेपाल पर्यटन बोर्ड पछिल्ला…