Logo

पर्यटन बोर्डले भिडियो प्रतियोगिता आयोजना गर्दै, प्रथम हुनेलाई ५० हजार र ८ दिनको प्याकेज

काठमाडौं । नेपाल पर्यटन बोर्डले एकादेशमा फिल्म फेस्टिबलको सहयोगमा #videoNepal  प्रतियोगिताको आयोजना गरेको छ। प्रतियोगितामा ७ मिनेटसम्मको भिडियो नेपाली पर्यटनका विविध विधा समेटेर पठाउन सकिने पर्यटन बोर्डले जानकारी दिएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले नेपालका विभिन्न गन्तब्यका सात रात आठ दिनको प्याकेजसँगै नगद पुरस्कार क्रमश ५० हजार, ४० हजार र ८० हजार…