Logo

तारा र यतीले खुम्बु क्षेत्रबाट उठायो ११ हजार किलो फोहोर

काठमाडौं । तारा र एयरलाइन्सको भगिनी संस्था यतीले खुम्बु क्षेत्रबाट फोहोर उठाएको छ । स क्षेत्रको वातावरणिय गुणस्तर सन्तुलनका लागि तारा एयरले एसपीसीसी र हिमालयन क्लबको सहकार्यमा करिव ११ हजार किलोग्राम नकुहिने फोहर उठाएको हो । ९ उडान सञ्चालन गरेर लुक्ला विमानस्थलबाट उठाएको कम्पनीले जानकारी दिएको छ । एयरलाइनद्वारा प्रोयोजित यो सेवाको लागत रु १०…