काठमाडौं । कतार एयरवेजले रसियाको सेन्ट पिटर्सवर्गमा उडान शुरु गर्ने भएको छ । सेन्ट पिटर्सवर्गलाई बोइङ ७७७ एयरक्राफ्ट विश्वसँग जोड्ने उद्देश्यसहित उडान शुरु गर्न लागेको कतार एयरवेजले जानकारी दिएको छ । रसियामा उडान शुरु गर्न लागेको अवसर पारी काठमाडौंमा एक कार्यक्रम आयोजना गरिएको छ । रसियन राजदुत एण्ड्री सेर्गीइभीत बुढनिक र कण्ट्री म्यानेजर जयप्रकास नेरले…