Logo

यस्ता छन् पर्यटकको रोजाइमा परेका विश्वको उत्कृष्ट ३० शहर

काठमाडौं । तपाँइलाई विश्वको सबैभन्दा घुम्न मन पर्ने ठाउँ कुन हो भन्दा धेरैको उत्तार आउनसक्छ, फ्रान्सको पेरिस, साउथ अफ्रिकाको केप टाउन वा अमेरिकाको न्यू योर्क । तर हालै सार्वजनिक एक रिपोर्टले भने थाइल्याण्डको बैंककलाई घुम्नका लागि सबैभन्दा धेरैको रोजाइमा परेको शहरको रुपमा देखाएको छ । मास्टरकार्डले सार्वजनिक गरेको २०१७ ग्लोवल डेस्टिनेशन सिटी सूचांकमा थाइलयाण्डको बैंकक…