काठमाडौं । कतार एयरवेजले आफ्नो ग्लोबल सेल्स क्याम्पेन ( विश्व विक्री अभियान) ३ दिनका लागि थप गरेको छ । एयरलाइन्सले जनवरी १९ सम्मका लागि अभियान सञ्चालन गर्न लागेको हो । यसबाट कतार एयरलाइन्सका १५० गन्तव्यका यात्रुहरु लाभान्वित हुने बताएको छ । कतार एयरवेजका चिफ कमर्सियल अफिसर इह्याव अमिनका अनुसार आफ्ना यात्रुहरुको मागलाई ध्यानमा राख्दै ग्लोवल…