Logo

उड्डयन प्राधिकरण १८औं बर्षमा प्रवेश, गत आवको आम्दानी ६ अर्व

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले गत आवमा  ६ अर्व १० करोड आम्दानी गरेको छ । प्राधिकरणले ५ अर्ब ५७ करोड प्रक्षेपण गरेकोमा ५३ करोड ७८ बढी आम्दानी गरेको हो । आर्थिक बर्ष २०७१\७२ का लागि बिमानस्थल विकास शुल्क समेत गरि सो बराबरको आम्दानी गरेको प्राधिकरणका महानिर्देशक सन्जिव गौतमले बताए । बिहीवार प्राधिकरणको १७ औं बार्षिकोत्सव अवसरमा…