Logo

कारबाहीको चेतावनीपछी धमाधम बक्यौता तिर्दै विमान कम्पनी

काठमाडौं । सरकारले कारबाही गर्ने चेतावनी दिएपछि बक्यौता तिर्न अटेर गर्दै आएका कतिपय विमान कम्पनीले धमाधम रकम तिर्न थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रकम नतिर्ने विमान कम्पनीलाई उडान र अवतरण रोक्ने चेतावनी दिएपछि उनीहरुले किस्ताबन्दीमा रकम तिर्न थालेका हुन् । धेरै बक्यौता रहेको मलेसियन विमान कम्पनी एयर एशियाले मात्रै गत आइतबार…