Logo

कतार एयरवेजले गर्याे नयाँ अफरको घोषणा, सबै क्याविनमा ३० प्रतिशत छुट

काठमाडौं । कतार एयरवेजले आफ्नो यात्रुहरुलाई नयाँ गन्तव्यको अनुभव लिन आमन्त्रण गरेको छ । एयरवेजले ३० प्रतिशत छुटका साथ नयाँ गन्तव्यको आनन्द लिन यात्रुहरुलाइ आमन्त्रण गरेको हो । एयरलाइन्सले सुरु गरेको ‘ब्रेथ ट्रेकिङ एक्सपेरियन्सेज, एक्स्ट्राअर्डिनरी अफर्स’ नामक अफर अन्तरगतको सेवा सुविधाको लागि हरेक बर्गका क्यविनमा ३० प्रतिशत सम्मको छुटको व्यबस्था गरेको छ । यसका साथै…