Logo

हिमालय एयरलाइन्सको सेल्स अफिस गैरीधारामा, विहीवारदेखि सेवा शुरु

काठमाडौं । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले गैरीधारामा आफ्नो सेल्स अफिस खोलेको छ । एयरलाइन्सले विहीवार एक कार्यक्रमबीच भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले कम्पनीकै कमर्सीयल तर्फका जेनरल म्यानेजरलाई पहिलो टिकट हस्तान्तरण गर्दै सेल्स अफिसको उद्घाटन गरेका हुन्। हिमालय एयरलाइन्स्ले आउँदो जेठ १८ गते काठमाडौँ–दोहाको लागि नियमित उडान गर्नेछ। एयरलाइन्सले पहिलो १५ दिनसम्म हप्ताको ३ दिन…