Logo

पर्यटन प्रबद्र्धनमा राराको नयाँ स्किम, वैशाखदेखि फ्रि वाइफाई

सुर्खेत । बैशाखदेखि रारा ताल क्षेत्रमा फ्रि वाईफाई उपलब्ध गराइने भएको छ । कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ । रारा कर्णाली पर्यटन वर्ष—२०७५को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाइफाइको सेवा जडान गर्न लागिएको हो…