काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीलाई नविकरण गर्नु पर्ने दायित्वबाट उन्मुक्ति दिएको छ । बिभिन्न वायूसेवा कम्पनीले सरकारलाई बुझाउनु पर्ने ४१ करोड ६८ लाख रुपैंया कर अझै नबुझाएको महालेखाको प्रतिवेदनले देखाएको छ । उक्त रकम नउठेको र तत्काल उठाउन महालेखाले निर्देशन दिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्दा नेपालबाट अन्य मुलुकमा जाने यात्रुहरुको…