Logo

चिनीया भाषामा पनि बन्यो पर्यटन बोर्डको वेबसाइट, चिनीया पर्यटक बढाउने लक्ष्य

काठमाडौं । नेपाल पर्यटन बोर्डले आफ्नो चिनीया भाषाको वेवसाइट सार्वजनिक गर्ने भएको छ । चिनीया पर्यटक बढिभन्दा बढि भित्र्याउने लक्ष्यसहित पर्यटन बोर्डले आफ्नो वेवसाइट चिनीया भाषामा पनि विकाश गरेको हो । बोर्डले सो चिनीया भाषाको वेबसाइट आउने सोमवार सार्वजनिक गरिने जानकारी दिएको छ । उक्त वेबसाइट सार्वजनिक गर्ने दिन बोर्डले नेपालका सातै प्रदेशका पर्यटकिय स्थलको…