Logo

हिमालयन ट्राभल मार्ट २०१८ सम्पन्न, १८ देशका ४३ जना ब्लगरहरुको सहभागिता

काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा पाटा नेपाल च्याप्टरको आयोजनामा सुरु भएको हिमालयन ट्राभल मार्ट २०१८ सम्पन्न भएको छ । २६ वटा देशहरुवाट ५९ बायर्स र नेपालभारत, भुटान, दक्षिण कोरिया, इन्डोनेशिया, टर्की र युएइ लगायत सातवटा देशहरुवाट ५२ वटा बिक्रेताहरुको सहभागिता रहेको थियो । ३ दिन चलेको उक्त मेलामा बिभिन्न देशका पर्यटन बिज्ञहरुले नेपालमा २०३०…