काठमाडौं । नेपालले हवाई सुरक्षामा सुधार गरे बापत अन्तरराष्ट्रिय नागरिक उड्यन संगठन (आईकाओ)ले प्रमाण पत्र प्रदान गरेको छ । नेपालले २०१७ मा हवाई सुरक्षाको मापदण्ड पुरा गरेकाले आईकाओले ‘आईकाओ सेफ्टी स्ट्याण्डट सर्टिफिकेट’ प्रदान गरेको हो । आईकाओले नेपाललाई झन्डै ४ वर्षपछि गम्भीर सुरक्षा चासोको सूचीबाट गत जुलाईमा हटाएको थियो । आईकाओको क्यानाडा महाशाखाले नेपाललाई ‘आईकाओ…