काठमाडौं । नेपाल वायुसेवा निगमको नयाँ वाईडबडी ‘अन्नपुर्ण’ जहाजमा समस्या आए पछि कतारको दोहामा ग्राउण्डेड भएको छ । निगमका ए ३००–२०० विमान ‘अन्नपुर्ण’ जहाजमा समस्या आए पछि दोहामा ग्राउण्डेड भएको हो । निगमका सहप्रवक्ता शैलेश कंसाकारका अनुसार जहाजको ब्रेक र ईन्डीकेटरमा समस्या आए पछि ग्राउण्डेड भएको हो । निगमका कतार स्थित स्टेशन म्यानेजर दिकपाल सुवेदीले…