Logo

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत कात्तिक महिनामा ३३ हजार तीन सय १० विदेशी पर्यटक भित्रिएका छन्।जसमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ७८ र अन्य मुलुकका २१ हजार छ सय ३२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार गत साउनयता…