Logo

रुकुम उडेको जहाज नेपालगञ्जमै अवतरण प्रकरण : पाइलटसँग शेर्पासँग पर्यटन मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रुकुम उडेको जहाजलाई नेपालगञ्जमै अवतरण गराउने पाइलटसँग स्पष्टीकरण मागेको छ । मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रुकुमको चौरजहारीका लागि उडेको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान नेपालगञ्जमै अवतरण गराउने क्याप्टेनलाई स्पष्टीकरण मागेको हो । क्याप्टेन पेम्बा शेर्पाले सोमबार काठमाडौँबाट चौरजहारी पुर्याउनु पर्ने जहाजलाई आफ्नो ड्युटी सकिएको भन्दै नेपालगञ्जमै…