Logo

पर्यटन बोर्डद्धारा पर्यटन प्रोडक्ट प्याकेजिङ र डिजिटल तालिम दिन शुरु, सातै प्रदेशमा आयोजना

काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन प्रर्वद्धनका लागि सातै प्रदेशमा ‘पर्यटन प्रोडक्ट प्याकेजिङ’ र ‘डिजिटल तालिम’ दिन सुरुआत गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रदेश नं १ को इलाम जिल्लामा आजबाट तालिम सुरु गरिएको बोर्डले जनाएको छ । इलाम नगरपालिकासँगको सहकार्य भएको तालिममा प्रदेशका आठ जिल्लाका २५ ब्यवसायीको सहभागिता छ । तालिम डिजिटल…