Logo

सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार, २१४ जनालाई आरोहण अनुमति

काठमाडौं । वसन्तकालीन यामा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र एक सय ७८ पुरुष गरी कूल २१४ जनाले अनुमति पाएका हुन् । आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरु धमाधम गन्तव्यतर्फ लागिरहेका छन् ।विभागले चैतको तेस्रो सातादेखि सगरमाथा आरोहण अनुमति दिन…