Logo

सेवा अवरुद्ध भए ग्राहकलाई क्षतिपुर्ति दिन एनटिसीलाई अदातलको आदेश

बिजखबर संवाददाता १० मंसिर, काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल टेलिमकलाई सेवा अवरुद्ध भए ग्राहकलाई क्षतिपूति दिर्नुपर्ने गरी नियम बनाउन आदेश दिएको छ । टेलिकमको गुणस्तरीयता माथी पटक–पटक प्रश्न उठेपछि जिल्ला अदातले यस्तो आवदेश दिएको हो । दूरसञ्चार सेवा प्रदायक कम्पनीले अबदेखि ग्राहकलाई सेवा उपलव्ध गराउँदा सेवा, सर्त र क्षतिपूति सम्वन्धी दोहोरो सर्तको करार गर्नुपर्ने…