बिजखबर संवाददाता २२ फागुन, काठमाडौं । चालु आर्थिक बर्षमा टेलिकम्युनिकेशन इक्युपमेन्टको आयात बढेको छ । यस्ता सामग्रीको आयात करिव ५० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । चालू आवको पहिलो ६ महिनामा नेपालमा १० अर्व रुपैयाँ बराबरको टेलिकम्युनिकेशन इक्युपमेन्ट आयात भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । यो रकम गत आवको तुलनामा ३ अर्व…