रक्षा रेग्मी २८ चैत, काठमाडौं । दुरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमले बुझाएको रोलआउट प्लान फिर्ता पठाएको छ । स्मार्टले बुझाएको सो प्लान तथा प्रगती विवरण चित्त बुझ्दो नभएपछि फिर्ता पठाएको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले बताए । उनका अनुसार आगामी १ हप्ताभित्र सो प्लानको फम्र्याट (प्राधिकरणले उपलब्ध गराएको खाका) तयार गरी पुःन बुझाउन निर्देशन दिइएको उनले जानकारी…