Logo

दूरसंचार प्राधिकरणको कोष खाली, एकैपटक सरकारी खातामा १४ अर्ब बुझाएपछि कार्यालय सञ्चालन गर्नै गाह्रो

काठमाडौं । पछिल्लो समय कोषमा रकमविहिन बन्दै गएको नेपाल दूरसंचार प्राधिकरण एकैदिन सरकारी खातामा १४ अर्ब रुपैयाँ जम्मा गर्दा थप मारमा परेको छ । यसै पनि विभिन्न सेवाप्रदायक कम्पनीहरुबाट बेलैमा बक्यौता रकम उठाउन नसकेको प्राधिकरणले जम्मा भएको केही रकम पनि कोषबाट खाली गरेको हो । २०७८÷७९ सालमा सरकारले पर्याप्त राजस्व लक्ष्य पूरा गर्न नसक्दा दूरसंचार…