Logo

सेवा विस्तारमा चुस्त नेपाल टेलिकम, हेलिकप्टरमार्फत उपकरण ढुवानी गरी ८ स्थानमा सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले नेपालका विभिन्न विकट वस्तीहरुमा मोबाईल सेवा उपलब्ध गराउन हेलिकप्टरबाट उपकरण ढुवानी गरेको बताएको छ । अत्यन्त दूर्गम र विकट स्थानमा रहेका वस्तीहरुमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन दूरसञ्चारका ठूला र गह्रुंगा उपकरणहरु कम्पनीले हेलिकप्टरबाट ढुवानी गरेको हो । कम्पनीले विगतमा जस्तै हेलिकप्टरबाट उपकरण ढुवानी गरी चालु आर्थिक वर्षमा अति दुर्गम…