Logo

ग्राहक बढाउन आइएसपीहरुको कानून विपरित ‘स्पीड वार’, किन रमिते बन्यो प्राधिकरण ?

काठमाडौं । विस २०५३ को दूरसंचार नीतिले दूरसंचार क्षेत्रको समग्र विकासका लागि दूरसंचार प्राधिकरण स्थापनाको अवधारणा ल्याएको थियो । शहरदेखि गाउँसम्मै सबै स्थानमा सर्वसुलभ तरिकाले दूरसंचार सेवाको पहुँच पुर्याउन र यो क्षेत्रलाई पारदर्शीसँगै स्वस्थ प्रतिस्पर्र्धी बनाउन यसको प्राधिकरणलाई नियामकको रुपमा खडा गरियो । नियामकको जिम्मेवारी नै आफ्नो कार्यक्षेत्रभित्र केही गलत भए गलत गर्नेलाई नियम कानूनको…