काठमाडौं । भारती एयरटेल प्रवर्तक भारती टेलिकमले सिंगटेलबाट कम्पनीको ३.३३ प्रतिशत सेयर २.२ बिलियन सिंगापुर डलर वा लगभग २ खर्ब ५ अर्ब नेपाली करोड रुपैयाँमा खरिद गर्ने भएको छ । टेलिकम अपरेटरले बिहीबार ९० दिनमा सम्झौता सम्पन्न हुने बताएको छ । भारती टेलिकम (बिटिएल) भारती समूहका अध्यक्ष सुनील भारती मित्तल र सिंगटेलको परिवारको स्वामित्वमा छ।…