Logo

नेपाल टेलिकमको संविधान दिवस अफर, ९८ रुपैयाँमा ६ जीबी डाटा

काठमाडौं । असोज ३ गते सोमबार मनाइने संविधान दिवस ­२०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराईरहेको छ । कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो । उक्त अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुने बताईएको छ । अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न…