काठमाडौं । नेपाल टेलिकमको ग्लोबल सिस्टम फर मोबाइल (जीएसएम) प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको नयाँ म्यानेजमेन्ट इम्फरमेसन सिस्टम (एमआइएस) प्रतिवेदन अनुसार १ बर्षको अवधिमा टेलिकमका जीएसएम प्रयोगकर्ता ५ लाख बढिले घटेका छन् । गत बर्ष २०७८ को भदौ महिनामा नेपाल टेलिकमको भ्वाइसतर्फ जीएसएम सेवा प्रयोगकर्ता २ करोड ८ लाख २४…