Logo

नेपाल टेलिकमले सार्वजनिक गर्याे विन्टर अफर, यस्ता छन् १९९ देखि ६९९ रुपैयाँसम्मका आकर्षक प्याकहरु

काठमाडौं । नेपाल टेलिकमले भोलि पुस २८ गते देखि लागु हुनेगरी विन्टर अफर २०७९ उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफर लाई ग्राहकहरुको रुची अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो । विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको छ । यसमा…