काठमाडौं । नेपालकै तेस्रो ठूलो दूरसंचार सेवाप्रदायक स्मार्ट टेलिकमको अनुमतिपत्र (लाइसेन्स) आज कानुनतः स्वतः रद्द हुँदैछ । दूरसंचार ऐन २०५३ अनुसार दूरसंचार सेवाप्रदायकले तोकिएको समयमा दूरसंचार नवीकरण दस्तुर नतिरे स्वतः लाइसेन्स रद्द हुने व्यवस्था छ । स्मार्ट टेलिकमले आफ्नो लाइसेन्स नवीकरण गराउने म्याद आजसम्म मात्र रहेको छ । सोका लागि आजको २ महिना अघि अर्थात…