Logo

युटीएललाई सवा ५ अर्ब बक्यौता तिर्न प्राधिकरणको ताकेता, यसपटक पनि जोगिएला कि बक्यौता तिर्ला ?

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले युटीएलका नाममा रहेको सरकारी बक्यौता भुक्तानीका लागि सार्वजनिक सूचना जारी गरेको छ । प्राधिकरणका विरुद्ध सर्वाेच्चमा रिट हालेर सेवा विस्तार नै नगरी बसिरहेको युटीएलका नाममा प्राधिकरणले विभिन्न दस्तुरवापतको सवा ५ अर्ब बढी रकम तिर्न ताकेता गरेको हो । प्राधिकरणका अनुसार युटीएलले हालसम्म अनुमतिपत्र नवीकरण दस्तुरवापतको किस्ता, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण…