Logo

विश्वका शीर्ष ५ दूरसंचार कम्पनी, जसले प्रतिसेकेन्ड कमाउँछन् ३ देखि ५ हजार डलर

काठमाडौं । दूरसंचार कम्पनीहरुले विश्वभर विद्युतीय सूचना आदानप्रदान गर्न महत्वपुर्ण भूमिका खेल्ने गर्दछन् । यस्तो विद्युतीय सूचना फोन कल, अक्षर, तस्विर, श्रव्यदृष्यलगायतको ढाँचामा हुनसक्छ । यस्ता सूचनाहरु टेलिफोन ल्याण्डलाईन, मोबाईल फोन, केबल टिभी, इन्टरनेटलगायतको संजालमा नै आदानप्रदान हुन्छन । यस्तै सूचना आदानप्रदान गरेरै दूरसंचार कम्पनीहरुले आम्दानी गर्ने गर्दछन् । जसको आम्दानीको स्रोत नै सूचना आदानप्रदान…