Logo

नेतृत्वको अक्षमताले ‘प्रोजेक्ट होलिडे’मा टेलिकम, स्वार्थ समूहले परेड खेल्दा खस्किदैंछ साख

काठमाडौं । असक्षम नेतृत्वको हातमा पर्दा कुनै संस्थाको साख कसरी धूमिल हुँदै जान्छ भन्ने कुराको बलियो उदाहरण बनेको छ, ‘नेपाल टेलिकम’ । नाफामा रहेका सीमित सरकारी संस्थानमध्येको टेलिकम पछिल्लो समय सेवा, योजना र प्रतिस्पर्धाको हिसाबले खस्किन थालेको छ । नियुक्तिकै समयमा अत्यन्त विवादित बनेका टेलिकमका वर्तमान प्रबन्ध निर्देशक सुनिल पौडेलको पछिल्लो काम कारवाहीले पनि यसतर्फ…