काठमाडौं । नेपालको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएसँगै ग्राहकको व्यवस्थापन टाउको दुखाई बनेको छ । कम्पनीको लाइसेन्स स्वतः रद्द भएसँगै कानुनतः उक्त कम्पनीको स्वामित्व नै नियामक नेपाल दूरसंचार प्राधिकरणमा पुग्यो । लाइसेन्स बहाल नरहेका दूरसंचार सेवाप्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीअनुसार प्राधिकरणको स्वामित्वमा पुगेको उक्त कम्पनीका ग्राहकहरुको व्यवस्थापन भने हाल प्राधिकरणको टाउको दुखाइको…