Logo

सुबिसुले प्राधिकरणलाई बुझायो ३१ करोड बक्यौता, ५ बर्षका लागि अनुमतिपत्र नविकरण

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केवलनेटले नेपाल दूरसञ्चार प्राधिकरणसँग आफ्नो बक्यौता रकम चुक्ता गरेको छ। कम्पनीले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको ३१ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेपछि आगामी ५ बर्षका लागि इमेलसहितको इन्टरनेट सेवाको लाइसेन्स पनि नविकरण भएको हो । प्राधिकरणका अनुसार, कम्पनीले रोयल्टी अन्तर्गत १७ करोड ४८ लाख…