Logo

एनसेलको करसम्बन्धी मुद्दा नेपालले जित्यो, ६६ अर्ब रुपैयाँ फिर्ता गर्नु नपर्ने

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको करसम्बन्धी मुद्दामा नेपाल सरकारको पक्षमा फैसाल आएको छ । एनसेलको माउ कम्पनी आजियटा ग्रुपले अन्तर्राष्ट्रिय मध्यस्थकर्तासमक्ष ८० प्रतिशत सेयर बिक्रीको पुँजीगत लाभकर निर्धारणको विषयमा दायर गरेको मुद्दा नेपाल सरकारले जितेको हो । करिब ४ वर्षदेखि अन्तर्राष्ट्रिय लगानी विवाद समाधान निकायमा नेपाल सरकारविरुद्ध एनसेलले दाबी गरेका मूलभूत मुद्दा खारेज भई…