Logo

अजियाटाको एनसेल बेच्ने घोषणापछि प्राधिकरणको स्पष्टिकरण, कति हिस्सा कसलाई बेच्ने डिटेल दिनु

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मलेसियन कम्पनी अजियाटालाई एनसेलमा रहेकाे आफ्नो हिस्साको सेयर बेच्नुअघि प्राधिकरणको स्वीकृत लिन निर्देशन दिएकाे छ । केहि समय अघि मात्रै अजियाटाले नेपालमा संचालित दूरसंचार कम्पनी एनसेलबाट हात झिक्ने निर्णय गरेको थियो । सोही निर्णयमाथि प्राधिकरणले स्पष्टिकरण सोद्धै पूर्व स्वीकृति लिनुपर्ने भनी जानकारी दिएको हो । दूरसंचार नियमावलीले नै व्यवस्था गरेअनुरुप…