Logo

कवाडीमा परिणत हुँदै स्मार्ट टेलिकम : दुई वर्षसम्म पनि भेटिएनन् भ्यालुएटर, प्राधिकरण के गर्ने भन्ने अन्योलमा

काठमाडौं । लाइसेन्स खारेजीको झण्डै दुई वर्षसम्म उपयुक्त व्यवस्थापकन हुन नसकेपछि स्मार्ट टेलिकमका पूर्वाधार कवाडीमा परिणत हुन थालेका छन् । लामो समयसम्म पनि स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकन गर्ने भ्यालुएटर नै नपाइएपछि व्यवास्थापन नै सकसपूर्ण बन्दै गएको छ । लगातार ५ पटकसम्म सूचनामार्फत योग्य भ्यालुएटर चयनका लागि आह्वान गरिएपनि स्मार्टको लाइसेन्स रद्द भएको करिव २ बर्षसम्म…