Logo

एनटीसीको महशुल शुल्कमा ११ प्रतिशत छुट, सेवा सुधार ल्याउन मन्त्री रिजालको निर्देशन

बिजखबर संवाददाता २२ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई महशुलमा ११ प्रतिशतसम्मको छुट दिने भएको छ । टेलिकमले बिहीवार आफ्नो ११औं बार्षिकोत्सवको अवसरमा उक्त योजना सार्वजनिक गरेको हो । माघ २२ देखि २९ गतेसम्म दिइने उक्त छुट जीएसएम तथा स्काइफोनको पोष्पेड र प्रिपेडमा लागु गरिने बताइएको छ । त्यस्तै पीएसटीएन सेवाका ग्राहकहरुलाई भने फागुन…