Logo

यसै बर्ष अप्टिकल फाइबर विछ्याउन विकास समितीको निर्देशन, अन्तरराष्ट्रिय आबद्धता शुल्क समयानुकुल बनाउन आदेश

बिजखबर संवाददाता। २३ कात्तिक, काठमाडौं । नेपालभर अप्टिकल फाइबर नेटवर्किङ् विस्तार गर्ने निर्णयलाई यसै बर्ष सुरू गर्न विकास समितीले सुचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारको विकास समिती सचिवालयमा बसेको बैठकले अप्टिकल फाइबर बिछ्याउन बाँकी रहेका क्षेत्रहरूमा काम सुरू गर्न निर्देशन दिएको हो । समितीले ग्रामिण दुरसञ्चार कोषमा जम्मा भएको रकमलाई दुरसञ्चार…